मगर बिद्यार्थी संघ चितवनको नेतृत्व:प्रीज्मा आले मगरलाई

चितवन।नेपाल मगर विद्यार्थी संघ जिल्ला समिती चितवनको १९ औं जिल्ला अधिवेशनबाट प्रीज्मा आले मगरले नेतृत्व सम्हाल्ने भएको छ। 

मंसिर १५ गते  शनिबारकाे दिन ज्ञानोदय मगर समाज भरतपुर-९, शरदपुरमा सम्पन्न मगर विद्यार्थी संघ चितवनको १९ औं जिल्ला अधिवेशनमा नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष चित्र पुलामी मगर,नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुर सिंह आले मगर,मगर बिद्यार्थी संघ केन्द्रिय सदस्य कुमार सिंजाली मगर लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो।

मगर बिद्यार्थी संघ  चितवनको १९ औं जिल्ला अधिबेशनबाट उपाध्यक्षमा एलएफ पेमी मगर,सचिव पर्वत राना मगर,सहसचिव उपदेश ठाडा मगर ,कोषाध्यक्ष कास्मा थापा मगर स्सदस्यहरु सुसान ठाडा मगर,सुदिक्षा ठाडा मगर,पविना राना मगर, सोनम आलेमगर,नितु मगर,आशु थापा मगर,भिमा लम्तरी मगर,कुसल ठाडा मगर,सिजन आलेमगर,रोसिका थापा मगर,अनुपा थापा मगर,विनिता थापा मगर,निशा थापा मगर,अनु थापा मगर,प्रजिता थापा मगर र शर्मिला थापा मगर सर्वसम्मत चयन भएका हुन्।

यसै गरि बैकल्पिक  सदस्यहरुमा अन्जु थपा मगर,विजय थापामगर,सन्दिप थापा मगर र विपिन राना मगर चयन भएका हुन्।

Comments