सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि विश्वकप गुमाउने
क्रिकेटर लामिछानेले सामाजिक सञ्जालमा आफूले भिसा नपाएको जानकारी दिएका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासले २०१९ जस्तै यो पटक पनि भिसा अस्वीकार गरेको उनले बताएका छन्।
विश्वकप खेल्न नपाउँदा समर्थकहरूसँग माफी मागेका लामिछानेलाई हालै उच्च अदालत पाटनले बलात्कारको आरोपबाट सफाइ दिएको थियो।
Comments