काठमाडौंमा गायक राजेशपायल राईसहित तीन व्यक्तिको पक्राउ
गायक राजेशपायल राईसहित ३ जना पक्राउ परेका छन् । उनीहरू राति २ बजे काठमाडौँको नयाँ बानेश्वरको देवीनगरबाट पक्राउ परेका हुन् ।
प्रहरी प्रवक्ता नवराज अधिकारीका अनुसार, उनीहरूले रक्सी खाएर होहल्ला गरेको आरोपमा पक्राउ परेका हो।
रेस्टुरेन्ट अगाडि विवाद गरेका थिए र स्थानीयले प्रहरीलाई खबर गरेपछि पक्राउ गरिएको हो।
Comments