के तपाईलाई थाहा छ डाक्टरले जिब्रोको रङ हेरेर कुन रोगको संकेत गर्छ भनेर पट्टा लगाउछन ?
जिब्रोले खानाको स्वाद मात्रै बताउँदैन, तपाईको स्वास्थ्यको बारेमा पनि धेरै कुरा बताउँछ। अनुसन्धानले देखाएको छ कि मानिस बिरामी हुँदा डाक्टरले सबैभन्दा पहिले जिब्रोको जाँच गर्छन्। जिब्रोको रङ र अवस्थाले शरीरको विभिन्न रोगहरूको संकेत दिन सक्छ।
-
सेतो जिब्रो:
- शरीरमा पानीको कमी।
- ल्युकोप्लाकिया, ओरल लाइकेन प्लानस, सिफिलिस जस्ता गम्भीर रोगहरूको प्रारम्भिक लक्षण।
-
रातो जिब्रो:
- फ्लू, ज्वरो वा कुनै प्रकारको संक्रमणको संकेत।
- भिटामिन बी र फलामको कमीको लक्षण।
-
कालो जिब्रो:
- क्यान्सर, फंगस, र अल्सर जस्ता गम्भीर रोगहरूको लक्षण।
- घाँटीको ब्याक्टेरिया वा फंगसको कारणले पनि हुन सक्छ।
-
पहेंलो जिब्रो:
- धेरै खानु, पाचन समस्या, कलेजोको समस्या, वा मुखमा अत्यधिक ब्याक्टेरियाको संकेत।
- मुखबाट दुर्गन्ध आउन थाल्छ।
सल्लाह:
- जिब्रोको रङ परिवर्तन भएमा तुरुन्तै डाक्टरसँग परामर्श लिनुहोस्।
- जिब्रोको अवस्थाले स्वास्थ्यको बारेमा धेरै जानकारी दिन सक्छ, त्यसैले ध्यान दिनुहोस्।
Comments