बुटवलको एक होटलमा बाबुद्वारा छोरीको हत्या

बुटवलमा होटलमा छोरीको हत्या भएको खबर आएको छ। १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबु ४८ वर्षीय नारायणबहादुर जि.सी.ले हत्या गरेका छन्। घटना बारे प्रहरी अनुसन्धान भएको छ र प्रहरीले अझै बयान लिन बाँकी रहेको छ।

Comments