अलिजेहले अनुहार देखाईन् ।
अन्तर्देशीय तथा भिन्न भिन्न धर्मका आयुष शिह ठकुरी (हिन्दु), जो नेपाली हुन् । र अलिजेह जमाली (मुस्लिम), जो पाकिस्तानी हुन् ।
यी २ ले इङेजमेन्ट समेत गरिसकेका छन् । टिकटकबाट भाइरल भएका यी जोडि उदाहरणीय पात्र समेत बनेका छन् । सामाजिक संजालमा प्रस्तुत भएदेखी अलिजेहले आफ्नो अनुहार देखाएकी थिइनन् । अहिले भने उनले आफ्नो अनुहार देखाएकी छन् ।
Comments